काठमाडौं । डोटीमा एकीकृत समाजवादीले अग्रता लिएको छ । एक हजार २४९ मत गन्दा एकीकृत समाजवादीका प्रेमबहादुर आलेमगरले ६४० मत ल्याएर अग्रता लिएका हुन् ।