Logo
Logo

डोटीमा प्रेम आलेको अग्रता


8.7k
Shares

काठमाडौं । डोटीमा एकीकृत समाजवादीले अग्रता लिएको छ ।

एक हजार २४९ मत गन्दा एकीकृत समाजवादीका प्रेमबहादुर आलेमगरले ६४० मत ल्याएर अग्रता लिएका हुन् ।

त्यस्तै, एमालेका गौरी वलीले ४५२ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार नरेन्द्रबहादुर खड्काले ५३ र राप्रपाका अंकबहादुर खड्कले ११ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्