काठमाडौं । डोल्पामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच कुटाकुट भएको छ । आइतबार राति जगदुल्ला गाउँपालिका–३ थापागाउँस्थित वडा कार्यालय नजिकै दुई पक्षबीच कुटाकुट