काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले समयमै स्थानीय तह निर्वाचन गर्ने बारेमा सकरात्मक भएका छन् । उनी स्थानीय तहको निर्वाचन ऐन संशोधन नगर्ने पक्षमा पुगेका हुन्