काठमाडौं । तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय एक युवकको मृत्यु भएको छ । पृथ्वीराजमार्गमा पर्ने बन्दीपुर गाउँपालिका –५ मा आज बिहान मोटरसाईकल दुर्घटना हुँदा