काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजना तोकिएको समयमै सक्न निर्देशन दिएको छ । मंगलबार प्राधिकरणका कार्यकारी अधिकृत