धनगढी । धनगढीमा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि सुरु भएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले हस्तक्षेप गरेपछि स्थानीय झनै आन्दोलित भएका छन् ।