Logo
Logo

Tag: तम्घास‐सिमीचौर‐राङ्बास‐खर्ज्याङ सडक एक महिना बन्द हुने

तम्घास‐सिमीचौर‐राङ्बास‐खर्ज्याङ सडक एक महिना बन्द हुने

दृष्टि संवाददाता

गुल्मी । यहाँको तम्घास‐सिमीचौर‐राङ्बास‐खर्ज्याङ सडक एक महिनाका लागि बन्द हुने भएको छ। उक्त सडकखण्ड अन्तर्गत सडक स्तरोन्नतिको काम भइरहेकाले एक महिना बन्द हुने भएको हो।

विस्तृत पढ्नुहोस