काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल र नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीको जम्काभेट भएको छ । उनीहरूको भेट भैरहवा विमानस्थलमा भएको हो ।