Logo
Logo

Tag: ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री नियुक्त

ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री नियुक्त

दृष्टि संवाददाता

एजेन्सी । कट्टर रूढिवादी सानाए ताकाइची जापानको प्रधानमन्त्री निर्वाचित भएकी छन् । जापानको संसदले मंगलबार ताकाइचीलाई देशको पहिलो महिला प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको हो ।

विस्तृत पढ्नुहोस