परम्रागतरुपमा बर्षभरको थकान भुल्दै भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने तीज हिन्दू नारीको महत्वपूर्ण चाड हो । परापूर्वकालदेखि नै भगवान् शिवका अनुयायीले तीज मनाउँदै आएका छन्