यहाँका हिन्दू महिला तीजको तयारीमा लागेका छन् । २ वर्षसम्म कोरोना महामारीका कारण मनाउन नपाएका कैलालीका महिला यस वर्षको तीजलाई भव्य बनाउने योजनामा छन् ।