काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १५ गतेको राजावादीहरूको आन्लोलनमा काठमाडौँको तीनकुने क्षेत्रमा घटेको घटनाबारे निष्पक्ष छानबिनको माग गर्दै शुक्रवार राजधानीमा प्रदर्शन गरेको छ