काठमाडौं । लगातार तीन दिन ओरालो लागेको सेयर बजार नेप्सेमा आज सुधार आएको छ । मंगलबार नेप्से परिसूचक ५०.५८ अंकले बढ्दै २६६५.९४ विन्दुमा पुगेको हो