काठमाडौं । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी। सानातन धर्मावलम्बी बिहीबार भगवान् विष्णुको विशेष आराधना र तुलसीको विवाह गरी मनाउँदै छन्। सनातन समाजमा आषाढ शुक्ल