काठमाडौं । नेपाल आयाल निगममा माथिदेखि तलसम्मको सेटिङमै तेल चोरी हुँदै आएको छ । आयल निगमभित्र तेल चोरीका घटना बेला बेलामा बाहिरिने गरेका छन् ।