काठमाडौं । तेस्रो मुलुक जान भारतीय नागरिकले नेपालको बाटो प्रयोग गर्न थालेका छन् । भारतमा कोरोना संक्रमण रफ्तारमा बढेपछि कतिपय मुलुकले भारतको उडानमा रोक लगाएका