काठमाडौं । तेह्रथुम जिल्लामा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरूङले अग्रता लिएकी छन् । सत्ता गठबन्धनको साझा उम्मेदवार रहेकी गुरुङले अहिलेसम्म ६९९२ मत ल्याएकी छन् ।