काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा केन्द्रित परीक्षा प्रणालीलाई प्रदेशस्तरमा विकेन्द्रित गर्न थालेको छ । विद्यार्थीहरूले वर्षौंदेखि देशका विभिन्न ठाउँबाट परीक्षा दिन पाउनुपर्ने