काठमाडौं । त्रियुगा नगरपालिकाको मतगणना मंगलबारबाटै सुरु हुने भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलले १२ नं वडामा पुनः मतदानको माग गरे