काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुुलपतिमा प्राडा शिवलाल भुसाललाई निरन्तरता दिइएको छ । त्रिविको कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपकुलपतिमा प्राडा भुसाललाई नै निरन्तरता