गजुरी, (धादिङ) । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० स्थित खयरघारीबाट एउटा ट्रक त्रिशूली नदीमा खसेको छ । दुर्घटनास्थलबाट तीनजना घाइतेको उद्धार गरिएको प्रहरीले