काठमाडौं । प्रहरीले काठमाडौंका कागेश्वरी मनहरा नगरपालिका–५, थलीमा मृत भेटिएका कृष्ण नगरकोटीका छोराछोरी दुवैलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका