काठमाडौं । युएई एसीसी महिला प्रिमियर कपको फाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा युएईले थाइल्याण्डलाई ४ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो