Logo
Logo

Tag: थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

दृष्टि संवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय महिला टी-२० सिरिजअन्तर्गत थाइल्याण्डविरूद्ध नेपालले पहिले ब्याटिङ गर्दैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

विस्तृत पढ्नुहोस