काठमाडौं । महाशिवरात्रिको अवसरमा भारतलगायत विभिन्न ठाउँबाट पशुपतिनाथमा आएका साधुसन्तको बिदाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले सोमबार साधुसन्तहरुलाई दक्षिणा दिएर बिदाइ गरेको हो