काठमाडौं । दक्षिण कोरियाले चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ‘डिपसिक’लाई प्रतिबन्ध लगाएको छ । सोमबारदेखि नै दक्षिण कोरियामा डिपसिकको नयाँ डाउनलोडमा प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले