काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा गम्भीर विचलन हुन सक्ने भन्दै सरकारप्रति चेतावनी दिएका छन् ।