काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा दलित समुदायले सयौँ वर्षसम्म सम्झिने गरी केही घोषणा गर्ने बताएका छन् । जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा