काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष लीलाकुमारी भण्डारीले दलीय राजनीतिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । आज विज्ञप्ति जारी गरेर उपाध्यक्ष भण्डारीले निष्पक्षता र