काठमाडौं । यस वर्षको दसैँमा बस सेवाले ‘बस सेवा’ मोबाइल एप्लिकेसन र बससेवाडटकमबाट बस तथा हवाई जहाजको टिकट काट्नेलाई उपहारस्वरुप खसी उपहार दिने भएको छ