काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट–दुम्किबास सडक अवरुद्ध भएको छ । वर्षापछि दाउन्नेको खुर्सानी खोलामा सडक भासिएपछि रातिदेखि नै यातायात पूर्णरुपमा अवरुद्ध भएको हो ।