दाङ । दाङमा टिप्परको ठक्करबाट एकजना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१७ भैसाहीका ४५ वर्षीय कालीप्रसाद चौधरी रहेका छन् । लमही–घोराही