बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रवार चार हजार ६१७ बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको