दार्चुला । दार्चुलामा एक महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो । घरनजिकैको खरको लुटोमा आगो लगाएर