काठमाडौं । दार्चुलामा नेपाल प्रहरीका एक हबलदारको हत्या भएको छ । सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हबलदार योगेन्द्र घर्तीको हत्या गरिएको अवस्थामा शव भेटिएको हो