काठमाडौँ । सरकारले दुई मन्त्रालयका सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले वन र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवको हेरफेर गरेको हो । वन