सप्तरी । हनुमाननगर कङ्कालिनी नगरपालिका-५ स्थित भारदह–हनुमाननगर सडकअन्तर्गत सप्तरीको जोगिनियाँस्थित कोसी बाँधमा आज दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा सप्तरीको राजविराज