काठमाडौं । अमेरिकामा एक अश्वेय युवक मारिएपछि तनाव भएको छ । ट्राफिक नियम उल्लंघन गरेको आरोपमा एक अश्वेत युवक मारिएपछि तनाव उत्पन्न भएको हो ।