काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा मानवतस्करी गर्ने कर्मचारीलाई गृह मन्त्रालयले नै जोगाएको छ । पछिल्लो एक वर्षमा भिजिट भिसाका नाममा अध्यागमनका कर्मचारीले करोडौं