रौतहट । रौतहटका दूध उत्पादक किसानहरू दुधको भुक्तानी नपाएको भन्दै प्रदर्शनमा उत्रिएका छन् । उनीहरुलेबिहीबार पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरमा दुई घण्टा सडक बन्द गरेर प्रदर्शन गरेका