काठमाडौं । १५ चैतमा भएको हिंसात्मक प्रदर्शनका लागि जनकमाण्डर तोकिएका दुर्गा प्रसाईँले आफू कार्यक्रम स्थलमा पुग्नुअघि नै टियरग्यास र गोली चलिसकेको दाबी गरेका छन् ।