काठमाडौं । बैशाख १२ गते । नेपालको पूर्वी भेग कोशीटप्पु आरक्षभित्र मात्र पाइने विश्वको निकै दुर्लभ वन्यजन्तु जङ्गली भैँसी (अर्ना) को संङ्ख्या वृद्धि भएको छ