काठमाडौं । दूध उत्पादक किसानहरुले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । लैनचौरस्थित दुग्ध विकास संस्थान (डिडिसी)को कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका किसानहरुमाथि प्रहरीले हस्तक्षेप