काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालासहितका नेताहरू सभापति शेरबहादुर देउवासँग छलफलका लागि पुगेका छन् । देउवा निवास महाराजगञ्जमा उनीहरूबीच छलफल सुरु भएको हो ।