काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीचको छलफल निष्कर्षविहीन सकिएको छ । ‘चुनावअघि गठबन्धन गर्न नहुने’ महामन्त्री थापाको प्रस्तावमा सभापति देउवा