काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद तथा गोपनीयताको सपथ लिएका छन् । आज (सोमबार) अपराह्न शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथ खुवाएका हुन्