काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले हैदरावाद हाउसमा आफ्ना समकक्षी मोदीसँग