काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायूको आंशिक प्रभावका साथै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बांग्लादेशसम्म फैलिएको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ