काठमाडौं । आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी महाशिवरात्रि पर्व देशभर मनाइँदैछ । काठमाडौंको पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीले भरिएको छ । बिहान